दफा
बृत्तचित्र पनि देखाउनु पर्ने

(१) कुनै चलचित्र प्रदर्शन गर्दा प्रारम्भमा र मध्यान्तरमा नेपाली
रेकर्ड बजाउन र यथासम्भव बैज्ञानिक आविष्कार वा शिक्षा सम्बन्धी वा राष्ट्रिय वा अन्तराष्ट्रिय
महत्वपूर्ण चालू घटना सम्बन्धी वृत्तचित्र पनि देखाउनु पर्छ ।
(२) नेपाल सरकारले इजाजतपत्र प्राप्त चलचित्र प्रदर्शकहरुलाई नेपाल सरकारद्वारा
निर्मित वा नेपाल सरकारलाई प्राप्त कुनै बृत्तचित्र प्रदर्शन गर्नको लागि आदेश दिन सक्नेछ र
त्यस्तो आदेशको पालन गर्नु त्यस्तो चलचित्र प्रदर्शकको कर्तव्य हुनेछ ।